२० माघ, २०८१ आइतबार
12:27:28 PM
१३ जेठ, २०७९
राष्ट्रियसभामा भने आइतबार ३ बजे पेश हुने जानकारी प्राप्त भएको छ । आइतबार चार बजे भने आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ ।
काठमाडौं,
नेकपा एमाले सांसद र मन्त्रीबीचको विवादका कारण शुक्रबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश हुन सकेन ।
सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक सर्वेक्षणलार्ई कार्यसूचिबाटै हटाउनुभएको छ । उक्त सर्वेक्षण शनिबार संसदमा पेश हुने जनाइएको छ ।
जसले गर्दा सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक सर्वेक्षणलार्ई कार्यसूचिबाटै हटाउनुभएको छ । उक्त सर्वेक्षण शनिबार संसदमा पेश हुने जनाइएको छ ।
राष्ट्रियसभामा भने आइतबार ३ बजे पेश हुने जानकारी प्राप्त भएको छ । आइतबार चार बजे भने आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वका विषयमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहिबार प्रतिनिधिसभाको बैठकमा बोलेका विषयहरुमाथि कडा आलोचना गर्नुभएको थियो ।
असन्तुष्ट एमाले सांसद खगराज अधिकारीले उठेर विरोध जनाउनुभएको थियो ।