२० माघ, २०८१ आइतबार

12:35:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुपन्देहीको आयल निगम डिपोमा आगलागी (भिडियोसहित)

Nepal Business

१३ जेठ, २०७९

आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति

रुपन्देहीको आयल निगम डिपोमा आगलागी (भिडियोसहित)

काठमाण्डौं । नेपाल आयल निगमको रुपन्देही भलवाडीस्थित डिपोमा रहेको दुईवटा ट्याङ्करमा आगलागी भएको छ । तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो । 

आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट ट्याङ्करका दुई जना सामान्य घाइते भएका छन् । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।