२० माघ, २०८१ आइतबार

02:23:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैदेशिक रोजगारीमा रहेका नेपाली र तिनका परिवारको राहत उद्धार र कल्णणकारी सेवा स्थानीय तहमार्फत उपलब्ध गराइने

Nepal Business

१० जेठ, २०७९

रोजगारमा जाने नेपाली नागरिक र तिनका परिवारलाई प्रदान गरिने राहत उद्धारा अन्य कल्याणकारी सेवा स्थानीय तहमार्फत थप प्रभावकारी रुपमा उपलब्ध गराउने

वैदेशिक रोजगारीमा रहेका नेपाली र तिनका परिवारको राहत उद्धार र कल्णणकारी सेवा स्थानीय तहमार्फत उपलब्ध गराइने

काठमाडौँ,
सरकारले वैदेशिक रोजगारमा जाने नेपाली नागरिक र तिनका परिवारलाई प्रदान गरिने राहत उद्धारा अन्य कल्याणकारी सेवा स्थानीय तहमार्फत थप प्रभावकारी रुपमा उपलब्ध गराउने भएको छ ।

आज मंगलबार संसदमा नीति तथा कार्यँक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कुरा बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गरिने पनि बताउनुभयो ।

आज मंगलबार संसदमा नीति तथा कार्यँक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कुरा बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गरिने पनि बताउनुभयो ।