३ जेठ, २०८१ बिहिबार

05:14:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाइनेछः राष्ट्रपति भण्डारी

Nepal Business

१० जेठ, २०७९

फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाइनेछः राष्ट्रपति भण्डारी

काठमाण्डौं । सरकारले तराई–काठमाण्डौँ फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाउने भएको छ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै फास्ट ट्रयाकको काम सक्नेगरी कार्य अघि बढाइने जानकारी दिनुभयो र 

२०८१ सालभित्र फास्ट ट्रयाक सक्ने सरकारले लक्ष्य लिएको छ। जिल्ला सदरमुकाम जोड्ने सडकलाई चारलाइनमा विस्तार गरिने उहाँले बताउनुभयो र