८ मंसिर, २०८१ शनिबार
04:44:53 AM
१० जेठ, २०७९
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले क्रममा पुँजीगत खर्च वृद्धि गर्न छुट्टै कानूनको तर्जुमा गरिने बतानुभएको छ ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यसका साथै पूर्व तयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाले समेत बजेट नपाउने बताउनुभयो ।