२० माघ, २०८१ आइतबार

03:44:27 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

Nepal Business

८ जेठ, २०७९

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३०९ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९माओवादी० का बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाउनुभएको छ ।

ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

ललितपुर,

ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ । 

पछिल्लो विवरणअनुसार, नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३७४ र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत पाउनुभएको छ । 