२० माघ, २०८१ आइतबार

03:54:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

Nepal Business

७ जेठ, २०७९

मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

हेटौंडा 
हेटौँडाबाट काठमाडौँ आउँदै गरेको दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार तिब्र गतिले गाडी सडकमै पल्टिएको जनाइएको छ ।  गाडी सडकमा पल्टिए पनि यात्रु पुलमुनि सिमखोलामा खसेका थिए ।