२० माघ, २०८१ आइतबार
05:39:22 PM
५ जेठ, २०७९
हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८० जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४७ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा
कसैको पनि मृत्यु भएको छैन ।
पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन् ।