२१ बैशाख, २०८१ शुक्रबार

11:25:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वभर आन्तरिक विस्थापितको सङ्ख्या ५ करोड ९० लाख नाघ्यो

Nepal Business

५ जेठ, २०७९

सन् २०२१ मा विश्वभर करिब ५९.१ मिलियन मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका थिए ।

विश्वभर आन्तरिक विस्थापितको सङ्ख्या ५ करोड ९० लाख नाघ्यो

एजेन्जी । द्वन्द्व र प्राकृतिक प्रकोपहरूले गत वर्षमा दशौं लाख मानिसहरूलाई आन्तरिकरूपमा विस्थापित गराएको छ । 

आन्तरिक विस्थापन निगरानी केन्द्र र नर्वेजियन शरणार्थी काउन्सिलको संयुक्त प्रतिवेदन अनुसार सन् २०२१ मा विश्वभर करिब ५९.१ मिलियन मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका थिए । 

यो दर रुस युक्रेन युद्धले झनै बढ्न पुग्ने आंकलन गरिएको छ ।