१७ बैशाख, २०८१ सोमबार

07:42:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त

Nepal Business

३ जेठ, २०७९

नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गर्नुभएको हो ।

भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त

भारत,

भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ ।

हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उहाँलाई मंगलबार नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो । उहाँ चीन विज्ञ हुनुहुन्छ । 

भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्ने जनाएको छ । नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गर्नुभएको हो ।