२० माघ, २०८१ आइतबार

06:25:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

Nepal Business

३ जेठ, २०७९

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

काठमाण्डौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ ।

मंगलबार  वीर अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिनुभयो । 

उहाँ एक वर्षदेखि बिमारी हुनुहुन्थ्यो । उहाँको शवलाई मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सल्लाहकार परियारले बताउनुभयो ।