२० माघ, २०८१ आइतबार

08:25:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौंको अहिलेसम्मको परिणाममा बालेन अब्बल, स्थापित र सिंह पालैपालो अघि र पछि हुँदै

Nepal Business

३१ बैशाख, २०७९

पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २१९ मत प्राप्त गर्नुभएको छ

काठमाडौंको अहिलेसम्मको परिणाममा बालेन अब्बल, स्थापित र सिंह पालैपालो अघि र पछि हुँदै

काठमाडौँ 
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अहिलेसम्मको परिणाममा अब्ब्ल देखिनुभएको छ ।

शुरुवाती अग्रताबाट उहाँ पछि हट्नु परेको छैन । अहिलेसम्म तीन वटा वडाको करिब १२ सय मतगणना हुँदा उहाँले ३८६ मत ल्याउनुभएको छ ।

शुरुवाती अग्रताबाट उहाँ पछि हट्नु परेको छैन ।

अहिलेसम्म तीन वटा वडाको करिब १२ सय मतगणना हुँदा उहाँले ३८६ मत ल्याउनुभएको छ ।

प्रतिद्धन्द्धीमा रहनुभएका एमालेका केशव स्थापितले ३५१ मत प्राप्त गर्नुभएको छ । 

पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २१९ मत प्राप्त गर्नुभएको छ । 

स्थापित र सिंहबीच अघि र पछि हुने क्रम जारी रहँदा बालेन्द्र साह भने पछि पर्नु भएको छैन ।