२० माघ, २०८१ आइतबार

08:32:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भरतपुर महानगरमा निक्कैपछि रेनु दाहालको झिनो अग्रता

Nepal Business

३१ बैशाख, २०७९

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ मत ल्याउनुभएको जनाइएको छ ।

भरतपुर महानगरमा निक्कैपछि रेनु दाहालको झिनो अग्रता

चितवन,
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले निक्कै पछि झिनो अग्रता लिनुभएको छ । 

भरतपुर १ को मतगणनामा दाहालले १३३ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजय सुवेदीले १२७ मत ल्याउनुभएको छ । जम्मा ६ मतको मात्रै फरक छ ।

भरतपुर १ को मतगणनामा दाहालले १३३ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजय सुवेदीले १२७ मत ल्याउनुभएको छ । जम्मा ६ मतको मात्रै फरक छ ।

यसअघि सुवेदीले अग्रता लिनुभएको थियो । यस्तै, काँग्रेसका बागी बनेर स्वतन्त्र उम्मेद्वारी  दिनुभएका जगन्नाथ पौडेलले ४१ मत ल्याउनुभएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ मत ल्याउनुभएको जनाइएको छ ।