२७ फागुन, २०८१ मंगलबार
02:58:30 AM
३१ बैशाख, २०७९
बालेन र स्थापितको मतान्तर १०५ रहेको छ
काठमाडौँ
काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लानुभएको छ ।
साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गर्नुभएको छ ।
साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याउनुभएको छ ।
दोस्रोमा रहनुभएकी सिंह अहिले तेस्रोमा पुग्नुभएको छ । बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।