२० माघ, २०८१ आइतबार
08:29:31 PM
३१ बैशाख, २०७९
प्रतिद्धन्द्धिी गठबन्धनबाट प्रमुखका उमेद्वार रेनु दाहालले ३७ मत प्राप्त गर्नुभएको छ
चितवन,
चितवनको भरतपुर महानगरपालिकाको मतगणना अनतरगत १०० मतको परिणाम सार्वजनिक भएको छ ।
जसमा नेकपा एमालेका प्रमुख पदका उमेद्वार विजय सुवेदीले अग्रता कायमै राख्नुभएको छ ।
जसमा नेकपा एमालेका प्रमुख पदका उमेद्वार विजय सुवेदीले अग्रता कायमै राख्नुभएको छ । उहाँलाई अहिलेसम्म ४१ मत प्रापत भएको छ ।
उहाँका प्रतिद्धन्द्धिी गठबन्धनबाट प्रमुखका उमेद्वार रेनु दाहालले ३७ मत प्राप्त गर्नुभएको छ । अहिले मतगणना जारी रहेको छ ।