२० माघ, २०८१ आइतबार

08:36:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भरतपुर अपडेट : सुवेदीको अग्रता, रेनु ४ मतले पछि, भुईकटहरको ७ मत

Nepal Business

३१ बैशाख, २०७९

भुईकटहर चिन्हका जगन्नाथ पौडेलले ७ मत पाउनुभएको छ

भरतपुर अपडेट  :  सुवेदीको अग्रता, रेनु ४ मतले पछि, भुईकटहरको ७ मत

चितवन, 
चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १ को मतगणना जारी छ ।

मेयर पदमा नेकपा एमालेका बिजय सुवेदीले २३ मतका साथ अग्रता लिनुभएको छ । गठबन्धन उमेदवार रेनु दाहालले १९ मत प्राप्त गर्नुभएको छ । 

मेयर पदमा नेकपा एमालेका बिजय सुवेदीले २३ मतका साथ अग्रता लिनुभएको छ ।

गठबन्धन उमेदवार रेनु दाहालले १९ मत प्राप्त गर्नुभएको छ । 

पहिलो मतपरिणाम सार्वजनिक हुँदा रेनु अघि रहेकामा अहिले सुवेदीले उछिन्नुभएको छ । 

भुईकटहर चिन्हका जगन्नाथ पौडेलले ७ मत पाउनुभएको छ भने ६ मत बदर भएको छ । ५५ मतको गणना भएको छ ।