२० माघ, २०८१ आइतबार
08:15:58 PM
३१ बैशाख, २०७९
अहिले जम्मा २ मतको मात्रै फरक छ । यसअघि मतान्तर धेरै थियो
काठमाडौँ,
काठमाडौं महानगरपालिकामा ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता कायम राख्नुभएको छ ।
दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत प्राीप्त गर्नुभएको छ ।
सिंह पछिल्लो परिणाम अनुसार निक्कै अघि बढुनुभएको छ । दोस्रोमा देखिनुभएका एमालेका केशव स्थापित अहिले ५९ मतका साथ तेस्रोमा हुनुहुन्छ ।
अहिले जम्मा २ मतको मात्रै फरक छ । यसअघि मतान्तर धेरै थियो ।
सिंह पछिल्लो परिणाम अनुसार निक्कै अघि बढुनुभएको छ । दोस्रोमा देखिनुभएका एमालेका केशव स्थापित अहिले ५९ मतका साथ तेस्रोमा हुनुहुन्छ ।
काठमाडौँको वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ।