२० माघ, २०८१ आइतबार
08:33:28 PM
३१ बैशाख, २०७९
प्रारम्भिक मतगणनामा बालेनको अग्रता भएपछि सभागृह परिसरमा बालेनका समर्थकले नाराबाजी थालेका छन्
काठमाडौँ,
काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाउँदै अघि बढीरहनुभएको छ । तीन पटकको नतीजा सार्वजनिक गर्दा बालेन नै अघि हुनुहुन्छ ।
उहाँले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत प्राप्त गर्नुभएको छ । यसअघि दोस्रोमा स्थापित हुनुहुन्थ्या ेभने अहिले उहाँलाई सिंहले उछिन्नु भएको छ ।

राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ। प्रारम्भिक मतगणनामा बालेनको अग्रता भएपछि सभागृह परिसरमा बालेनका समर्थकले नाराबाजी थालेका छन् ।