२० माघ, २०८१ आइतबार
08:20:14 PM
३१ बैशाख, २०७९
रेनुले १२ मत ल्याउँदा विजयले ११ मत ल्याउनुभएको छ।
चितवन,
भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ ।
प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले अघि हुनुहुन्छ ।
प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले अघि हुनुहुन्छ ।
रेनुले १२ मत ल्याउँदा विजयले ११ मत ल्याउनुभएको छ। यस्तै काँग्रेसका बागी जगन्नाथ पौडेलले जम्मा एक मत पाउनुभएको छ ।