२७ फागुन, २०८१ मंगलबार
02:52:06 AM
३१ बैशाख, २०७९
एमालेका उम्मेदवार केशव स्थापितले भने ३८ मत प्राप्त गर्नुभयो
काठमाडौँ,
स्थानीय निर्वाचनको जारी काठमाडौँ महानगरपालिकाको मतगणनामा अहिले स्वतन्त्र उमेद्वार बालेन्द्र शाहको (वालेन) अग्रता कायमै छ ।
महानगरपालिकाको वडा नम्बर १ र ३२ को मतगणनामा बालेनले ४३ मत प्राप्त गरेर अग्रता लिनुभएको हो ।
महानगरपालिकाको वडा नम्बर १ र ३२ को मतगणनामा बालेनले ४३ मत प्राप्त गरेर अग्रता लिनुभएको हो ।
एमालेका उम्मेदवार केशव स्थापितले भने ३८ मत प्राप्त गर्नुभयो ।
स्थापितलाई कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्छ्याउनुभएको छ । उहाँको ३७ मत छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८ मत पाउनुभएको छ । प्रारम्भिक चरणको मतगणनाले कडा प्रतिष्पर्धा हुने देखाएको छ ।