२० माघ, २०८१ आइतबार
08:35:42 PM
३१ बैशाख, २०७९
पहिलो चरणमा महानगरको वडा नम्बर १ को रामनगर मावि र आदिकवी भानु माविमा खसेको मत गणना भैरहेको छ ।
चितवन,
चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणना शुरु भएको छ । तोकिएको समयभन्दा दुई घण्टा ढिला गरी मतगणना सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने जनाएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने जनाएको थियो ।
अहिले मतगणना शुरु भएको जनाइएको छ । पहिलो चरणमा महानगरको वडा नम्बर १ को रामनगर मावि र आदिकवी भानु माविमा खसेको मत गणना भैरहेको छ ।