२० माघ, २०८१ आइतबार
08:39:11 PM
३१ बैशाख, २०७९
एकीकृत समाजवादी, जसपा र अन्यले २/२ स्थानीय तहमा अग्रता लिएका छन् ।
काठमाडौँ ,
स्थानीय तह निर्वाचनको मतगणनाको क्रम क्रमश शुरु भएको छ । देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु हुन गइरहेको छ ।
शनिबार बिहान ७ बजेसम्म देशभरिमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले गणना सुरु भएमध्येका ३९ स्थानीय तहका मेयर र अध्यक्षमा अग्रता लिएको छ ।
शनिबार बिहान ७ बजेसम्म देशभरिमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले गणना सुरु भएमध्येका ३९ स्थानीय तहका मेयर र अध्यक्षमा अग्रता लिएको छ ।
अग्रता लिने दोस्रोमा एमाले रहेको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ । तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले १७ स्थानमा अग्रता लिएको छ ।
एकीकृत समाजवादी, जसपा र अन्यले २/२ स्थानीय तहमा अग्रता लिएका छन् ।
उपप्रमुख, उपाध्यक्षमध्येमा अग्रता लिनेमा पनि कांग्रेस नै अगाडि छ । कांग्रेसले ३४, माओवादी केन्द्रले १४, एमालेले १३, जसपाले ४ स्थानीय तहका उपमेयर/ उपाध्यक्षमा अग्रता लिएका छन् ।
एकीकृत समाजवादी र अन्यले २/२ स्थानमा अग्रता लिएका छन् ।