२० माघ, २०८१ आइतबार

09:43:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगामी आबको नीति तथा कार्यक्रम जेठ ७ गते ल्याइने

Nepal Business

२८ बैशाख, २०७९

जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने जनाइएको छ ।

आगामी आबको नीति तथा कार्यक्रम जेठ ७ गते ल्याइने

नेपाल विजनेश समाचारदाता,
काठमाडौं।
नेपाल सरकारबाट आगामी आब २०७९८० को नीति तथा कार्यक्रम आउँदो जेठ ७ गते संसदमा प्रस्तुत गरिँदै छ । त्यसको आवश्यक तयारीमा सरकार जुटिसकेको छ । 

संघीय संसद सचिवालयका अनुसार नीति तथा कार्यक्रम जेठ सात गते प्रस्तुत गर्ने गरी कार्ययोजना बनेको छ । यसअघि आगामी जेठ ३ गतेका लागि संसद बैठक आव्हान भइसकेको छ ।

संघीय संसद सचिवालयका अनुसार नीति तथा कार्यक्रम जेठ सात गते प्रस्तुत गर्ने गरी कार्ययोजना बनेको छ । यसअघि आगामी जेठ ३ गतेका लागि संसद बैठक आव्हान भइसकेको छ ।

संविधानमा जेठ १५ गते बजेट ल्याउनै पर्ने बाध्यात्मक व्यवस्था रहेकाले त्यसअघि नीति तथा कार्यक्रम प्रसतुत गरिन्छ ।  
कार्ययोजना अनुसार उक्त नीति तथा कार्यक्रममाथि जेठ ८ देखि ११ गतेसम्म संसदमा छलफल हुने छ ।

जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने जनाइएको छ ।