२० माघ, २०८१ आइतबार
09:54:19 PM
२८ बैशाख, २०७९
८७ यात्रु बोकेर धनगढीका लागि उडेको २३ नम्बरको श्री एयरलाइन्सको इन्जिन फेल भएपछि आकस्मित अवरण गरिएको
काठमाण्डौं । काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि आकस्मित अवतरण गरिएको छ ।
८७ यात्रु बोकेर धनगढीका लागि उडेको २३ नम्बरको श्री एयरलाइन्सको इन्जिन फेल भएपछि आकस्मित अवरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले जानकारी दिएको हो ।
विमानस्थलका अनुसार उक्त जहाज ८७ जना यात्रुलाई सुरक्षित अवतरण गराइएको छ ।