२० माघ, २०८१ आइतबार

10:40:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिआइजी लामालाई एआइजी बनाउन सिफारिस

Nepal Business

२३ बैशाख, २०७९

डिआइजी लामालाई एआइजी बनाउन  सिफारिस

काठमाडौँ, 

प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामालाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार शुक्रबार बसेको बढुवा  समितिले उक्त सिफारिस गरेको हो । 

प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार शुक्रबार बसेको बढुवा  समितिले उक्त सिफारिस गरेको हो । 

 बैठकले जनपद प्रहरी समुहतर्फको प्रहरी अतिरीक्त महानिरीक्षक पदमा बढुवाका लागि उहाँलाई सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जनाउनुभएको छ।