९ मंसिर, २०८१ आइतबार
02:00:00 AM
१७ बैशाख, २०७९
चीन । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले शुक्रबार चीनको पुँजीको स्वस्थ विकासलाई कानूनबमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गर्नुभएको छ ।
उत्पादनको महत्त्वपूर्ण कारकको रूपमा पुँजीको सकारात्मक भूमिका रहने उहाँको टिप्पणी छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको समूह अध्ययन सत्रलाई सम्बोधन गर्दै सीले उक्त टिप्पणी गर्नुभएको हो।