२१ बैशाख, २०८१ शुक्रबार

09:45:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारद्धारा १० बिलासी वस्तुको आयातमा रोक

१४ बैशाख, २०७९

मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।

सरकारद्धारा १० बिलासी वस्तुको आयातमा रोक

काठमाण्डौं । सरकारले आयातमा कडाइ गरेको छ । व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा कडाइ गरेको हो । 

मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो । 

सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो ।