२१ माघ, २०८१ सोमबार

05:04:20 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधान सेनापति र फ्रान्सेली राजदूतबीच भेट

Nepal Business

१४ बैशाख, २०७९

उक्त भेटमा फ्रान्सेली सेनाका ब्रिगेडियर जनरल ज्योफÞराय दि लारौजिएरलगायत अन्य अधिकारीहरुको पनि सहभागिता थियो ।

प्रधान सेनापति र फ्रान्सेली राजदूतबीच भेट

काठमाडौँ, 
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ बीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटघाट भएको छ ।

मंगलबारको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको भएको थियो । यस्ता भेटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।