७ जेठ, २०८१ सोमबार

07:48:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

झुम्क्या बुलाकी–२ गीत सार्वजनिक

Nepal Business

११ बैशाख, २०७९

दिपेन्द्र ताम्राकार, बिना रावत, प्रिन्स विश्वकर्मा र सरोज प्रजाको अभिनय रहेको

झुम्क्या बुलाकी–२ गीत सार्वजनिक

काठमाण्डौं । गायक टेक बिसी र गायिका बिन्दु परियारको स्वर रहेको झुम्क्या बुलाकी–२ गीत सार्वजनिक भएको छ ।

दिपेन्द्र ताम्राकार, बिना रावत, प्रिन्स विश्वकर्मा र सरोज प्रजाको अभिनय रहेको सो भिडियो आइतबार ‘टेक बीसी’ नामक युट्युब च्यानलबाट सार्वजकि भएको हो । 

भीम बिसीको शब्द तथा संगित रहेको गीत उदयराज पौडेलले एरेन्ज गर्नुभएको हो । 

बिक्रम चौहानको कोरियोग्राफ तथा डाइरेक्शन रहेको सो गीतको सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो ।