७ मंसिर, २०८१ शुक्रबार

07:06:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : अध्यक्ष ओली

Nepal Business

३ बैशाख, २०७९

नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उहाँको भनाइ छ ।

मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : अध्यक्ष ओली
मधेश प्रदेश,
नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । 
 

 सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँले उहाँले भन्नुभयो, “मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।” 

 
सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँले उहाँले भन्नुभयो, “मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।” 
 
नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उहाँको भनाइ छ । 
 
उहाँले आगामी दिनमा आफ्नो पार्टीले मधेसी जनताका समस्या सम्बोधन गर्ने बाचासमेत गर्नुभयो ।