२१ माघ, २०८१ सोमबार
07:34:50 AM
२ बैशाख, २०७९
यसअघि प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना प्रवक्ता हुनुहुन्थ्यो ।
काठमाडौँ, २ वैशाख ।
सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) बिदुर खड्कालाई जिम्मेवारी दिइएको छ ।
सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्र भित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने गरी प्रवक्ता तोकिएको हो ।