२१ माघ, २०८१ सोमबार

10:54:12 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२७ गते आइतबार मुलुकभर सार्वजनिक विदा

२६ चैत, २०७८

देशभरका सार्वजनिक निकाय तथा सरकारी कार्यालयमा विदा दिइएको गृह मन्त्रालयले शनिबार एक सूचना जारी गरी जनाएको छ ।

२७ गते आइतबार मुलुकभर सार्वजनिक विदा

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ,

सरकारले आइतबार २७ गते रामनवमीका दिन मुलुकभर नै सार्वजनिक विदा दिएको छ ।

चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सार्वजनिक विदाई दिइएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । 