२२ बैशाख, २०८१ शनिबार

09:31:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक साातामा ‘आरआर’ले कमायो ७ सय करोड

१८ चैत, २०७८

एक साातामा ‘आरआर’ले कमायो ७ सय करोड

काठमाण्डौं । भारतीय साउथ चलचित्र ‘आरआर’ले एक सातामा सात सय करोड (भारतीय रुपैयाँ) रुपैयाँ कमाएको छ । एस.एस राजामौलीद्धारा निर्देशित चलचित्रले एक सातामा सात सय करोड रुपैयाँ कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पहिलो दिन चलचित्रले २५७.१५ करोड, दोस्रो दिन ११४.३८ करोड, तेस्रो दिन ११८.६३ करोड, चौथो दिन ७२.८० करोड, पाँचौ दिन ५८.७४ करोड, छैठोँ दिन ३७.२० करोड र सातौ दिनमा ३७.२८ करोड रुपैयाँ कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

आरआरआर चलचित्रमा साउथ एक्टर जुनियर एन्टीआर र राम चरणको अभिनय रहेको छ ।  उहाँहरुसँगै अजय देवगन, आलिया भट्ट, सिरिया सरणको अभिनय रहेको छ ।

आरआरआर चलचित्र मार्च २५ देखि प्रदर्शनमा आएको हो । अहिले पनि सो चलचित्र सिनेमाहलमा चलिरहेको छ ।