७ जेठ, २०८१ सोमबार

01:49:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमसिसी र संसद अबरोध मुख्य एजेण्डा

Nepal Business

३ पुस, २०७८

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमसिसी र संसद अबरोध मुख्य एजेण्डा

काठमाडौं, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा संसद अवरोध र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुख्य विषय रहेको प्रधानमन्त्री देउवाको सचिवालय श्रोतले जनाएको छ ।

बैठकमा संसदमा सहभागी दलहरुलाई बोलाइएको छ । आफुले कारवाहीका गरेका नेतालाई सभामुखले स्वीकार नगरेको भन्दै विगत लामो समयदेखि नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ । साही विषयमा छलफल हुने जनाइएको छ ।