२१ बैशाख, २०८१ शुक्रबार

06:43:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जम्मुकश्मीरको मुठभेडमा दुई अज्ञात आतंकवादी मारिए

Nepal Business

१ पुस, २०७८

जम्मुकश्मीरको मुठभेडमा दुई अज्ञात आतंकवादी मारिए

भारत, १ पुस । जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा सुरक्षा बल र आतंककारीहरू बीचको मुठभेडमा दुई अज्ञात आतंकवादी मारिएको प्रहरीले जनाएको छ। 
हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा नियमित जसो मुठभेड हुने गरेको छ । रासस