२० जेठ, २०८१ आइतबार

04:57:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले केन्द्रीय कमिटी बैठक विहिबार सकिँदै

१० चैत, २०७८

सात वटा प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेस गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेस गर्ने,

एमाले केन्द्रीय कमिटी बैठक विहिबार सकिँदै

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार आज पनि सकिँदैछ ।

आज ९ वटा एजेन्डामा छलफल हुने कार्यसूची छ । बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस भएको थियो भने प्रदेशगत रिपोर्टिङ प्रस्तुत गरिएको थियो ।

बैठकका एजेण्डामा सात वटा प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेस गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेस गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने, विभागहरुको गठन, स्थानीय तहको निर्वाचनको लगि सिफारिस प्रक्रिया र मापदण्ड, स्थानीय निकायको घोषणापत्र तयारी गर्ने, पार्टी स्थापना दिवस मनाउने लगायत छन् ।