ताप्लेजुङ केन्द्र भएर ४.२ रेक्टर भूकम्प, २०७२ पछि अहिलेसम्म ५०० भूकम्प गयो
Nepal Business
९ चैत, २०७८
गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ ।
काठमाडौँ,
ताप्लेजुङ केन्द्र भएर बुधबार साँझ चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ ।