६ जेठ, २०८१ आइतबार

07:53:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यातायात विभागको प्रष्टिकरण : सेवा विहिबार विहान ५ बजेसम्म मात्रै अबरुद्ध

Nepal Business

९ चैत, २०७८

विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले हालका लागि सर्भर बन्द रहेको छ

यातायात विभागको प्रष्टिकरण : सेवा विहिबार विहान ५ बजेसम्म मात्रै अबरुद्ध

काठमाडौँ, 
यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सेवा बन्द गर्ने भनी आएको समाचार सत्य नभएको स्पष्ट पारेको छ ।

विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा आएको समाचार गलत भएको भन्दै बिहीबार बिहान ५ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध भएको जनाएको छ

विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा आएको समाचार गलत भएको भन्दै बिहीबार बिहान ५ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध भएको जनाएको छ ।

विभागका प्रवक्ता तथा सूचना अधिकारी डा लोकनाथ भुसालले विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले हालका लागि सर्भर बन्द रहेको स्पष्ट पार्नुभयो ।

विभागले प्रदान गर्ने सेवा सो अवधिका लागि मात्रै अवरुद्ध हुने बताइएको छ ।