२१ माघ, २०८१ सोमबार

04:50:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संवैधानिक पदाधिकारी नियुक्ती विरुद्ध मुद्दामा सुनुवाइ सुरु

Nepal Business

९ चैत, २०७८

संवैधानिक पदाधिकारी नियुक्ती विरुद्ध मुद्दामा सुनुवाइ सुरु

काठमाडौं- सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ती विरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ ।

अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् ।