२१ माघ, २०८१ सोमबार
07:44:11 PM
४ चैत, २०७८
काठमाडौं
अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी कूटनीतिज्ञलाई लिएर उक्त जहाज शुक्रबार बिहान ९ बजे काठमाडौं आएको जनाइएको छ ।
अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौँ आएको त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीले बताउनुभयो ।