२१ कार्तिक, २०८२ बिहिबार
08:46:42 PM
२ चैत, २०७८
अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ ।