२१ माघ, २०८१ सोमबार
07:32:22 PM
२ चैत, २०७८
काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।