२१ माघ, २०८१ सोमबार
07:40:27 PM
२ चैत, २०७८
काठमाडौं
सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वर खतिवडा, मिरा खड्का र आनन्दमोहन भट्टराईको इजलासल नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गर्ने फैसना सुनाएको हो ।
ओली सरकारले २०७८ जेठ ९ गते नागरिकता आध्यादेश ल्याएको थियो । तर सर्वोच्च अदालतले जेठ २७ गते अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।