२० बैशाख, २०८१ बिहिबार

05:17:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतीय सेनाले माल्दिभ्सको राष्ट्रिय रक्षा बलसँगको अभ्यासमा भाग लिने

Nepal Business

२८ मंसिर, २०७८

भारतीय सेनाले माल्दिभ्सको राष्ट्रिय रक्षा बलसँगको अभ्यासमा भाग लिने

भारत, २८ मंसिर । एकुभेरिन अभ्यासमा सहभागी भारतीय सेनाको टुकडीले माल्दिभ्स राष्ट्रिय रक्षा बलका मरीनहरूसँग संयुक्त वाटरम्यानशिप प्रशिक्षण लिएको, भारतीय सेनाले जानकारी दिएको छ।
यस अभ्यासको उद्देश्य भारतीय र माल्दिभिस्का सेनाहरू बीचको परिचालन तालमेल बढाउनु रहेको जनाइएको छ । रासस, सिन्हवा