६ मंसिर, २०८१ बिहिबार
05:25:47 PM
२८ मंसिर, २०७८
भारत, २८ मंसिर । भारतमा गर्भनिरोधका लागि परिवार नियोजनको अस्थायी साधनको प्रयोग बढेको छ । राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणका अनुसार भारतमा गर्भनिरोधकको प्रयोग बढेको हो ।
गर्भ निरोधको विभिन्न विधिमा १३.२ प्रतिशतले वृद्धि भएको छ भने आधुनिक विधिमा ८.७ प्रतिशतले वृद्धि भएको छ ।
अर्कोतर्फ, महिला भ्यासेक्टोमी र कण्डमको प्रयोगको कुरा गर्ने हो भने पछिल्लो एनएफएचएस–४ सर्वेक्षणको तुलनामा औसतमा १.९ प्रतिशत र ३.९ प्रतिशतले वृद्धि भएको छ ।