२० बैशाख, २०८१ बिहिबार

08:21:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतमा कण्डोमको प्रयोग बढ्यो

Nepal Business

२८ मंसिर, २०७८

भारतमा कण्डोमको प्रयोग बढ्यो

भारत, २८ मंसिर । भारतमा गर्भनिरोधका लागि परिवार नियोजनको अस्थायी साधनको प्रयोग बढेको छ ।  राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणका अनुसार भारतमा गर्भनिरोधकको प्रयोग बढेको हो । 

गर्भ निरोधको विभिन्न विधिमा १३.२ प्रतिशतले वृद्धि भएको छ भने आधुनिक विधिमा ८.७ प्रतिशतले वृद्धि भएको छ ।

अर्कोतर्फ, महिला भ्यासेक्टोमी र कण्डमको प्रयोगको कुरा गर्ने हो भने पछिल्लो एनएफएचएस–४ सर्वेक्षणको तुलनामा औसतमा १.९ प्रतिशत र ३.९ प्रतिशतले वृद्धि भएको छ ।