२१ माघ, २०८१ सोमबार
07:37:23 PM
२९ फागुन, २०७८
काठमाडौं
प्रतिनिधिससभाको बैठक चैत २ गते बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक चैत २ गते दिउँसो १ बस्ने जानकारी दिनुभएको हो ।
आइतबार बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।