२१ माघ, २०८१ सोमबार
10:52:16 PM
२० फागुन, २०७८
काठमाडौँ,
विसं २०७९ सालमा हुने बिदाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यामबाट भ्रामक समाचार सार्वजनिक भएको छ ।
ति मिडियाबाट प्रकाशन भएका भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले त्यस्ता समाचारप्रति विश्वास नगर्न भनेको छ ।
ति मिडियाबाट प्रकाशन भएका भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले त्यस्ता समाचारप्रति विश्वास नगर्न भनेको छ ।
शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रालयले नेपाल सरकार मन्त्रिपरिषदको निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित सार्वजनिक विदा नै आधिकारिक हुने भएकाले भ्रामक समाचारप्रति विश्वास नगर्न सूचित गरेको छ ।