५ बैशाख, २०८२ शुक्रबार
03:53:27 PM
१९ फागुन, २०७८
सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही
गोदावरी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गर्नुभयो ।
महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउनुभयो ।