४ जेठ, २०८१ शुक्रबार

08:42:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ बन्द हुने

१९ फागुन, २०७८

साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ बन्द हुने

काठमाण्डौँ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ लक्यालिब्रेसन उडानका लागि साढे दुई घण्टा उडान बन्द हुने भएको छ। बिहीबर विमानस्थल कार्यालयले ३ बजेदेखि साढे ५ बजेसम्मका लागि उडान बन्द हुने जानकारी दिएको हो । 

 गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका लागि आएको एरोथाईको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि क्यालिब्रेसन उडान गर्न लागिएको विमानस्थल कार्यालय जनाएको छ ।