६ जेठ, २०८१ आइतबार

02:09:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसी माथिकोे छलफल सकियो, साढे ६ बजे फेरी बैठक बोलाईयो

Nepal Business

१५ फागुन, २०७८

प्रतिनिधि सभा बैठक सुरु भएदेखी नै एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

एमसीसी माथिकोे छलफल सकियो, साढे ६ बजे फेरी बैठक बोलाईयो

काठमाण्डौ । 
प्रतिनिधि सभाको आईतबारको बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी माथीको छलफल सकिएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको थियो । प्रतिनिधि सभा बैठकमा सांसदहरुले एमसीसीका बारेमा आ–आफ्नो धाराणा राख्नेक्रम सकिएसंगै पहिलो चरणको छलफल सकिएको हो ।

एमसीसीकै विषयमा छलफल गर्न अहिले साढे ६ बजे प्रतिनिधि सभा बैठक बोलाईएको छ । प्रतिनिधि सभा बैठक सुरु भएदेखी नै एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।